लिंक सङ्कलन

विदेशी जीवन समर्थन पोर्टल साइट

विदेशी नागरिकहरुले आफ्नो दैनिक जीवनको सहायता गर्नको लागि मदत गर्ने पोर्टल साइट(आप्रवासन तथा निवास नियन्त्रण निकायको होमपेज भित्र) मा, विदेशीहरूलाई सुरक्षित रूपमा बस्नको लागि जानकारी प्रदान गर्दछौं।

लिभिंग/वर्किङ गाइडबुक

जापानमा बसोबास गर्ने विदेशी नागरिकले सुरक्षित एवम् ढुक्क भएर जीवनयापन तथा रोजगारी गर्नका निमित्तका जानकारीहरू एकठ्ठ पारेको गाइडबुकलाई विदेशी नागरिक जीवनयापन सहयोगी पोर्टल साइटमा राखिएको छ। 

जीवन अभिमुखीकरण भिडियो

विदेशीहरू जो जापानमा बस्ने बारे सोचीरहनु भएका छन् वा जापानमा बसिरहेका विदेशीहरूलाई जापानमा अझ 
सहज रूपमा जीवनयापन गर्न को लागि जीवन अभिमुखीकरण भिडियोहरू विदेशी जीवन समर्थन पोर्टल साइटमा पोस्ट गरिएका छन्।

Visit Japan Web

Visit Japan Program अन्तर्गत विदेशी नागरिक आगमन रेकर्ड (Disembarkation Card) अग्रिम रूपमा दर्ता गर्नाले, आगमन (नयाँ आगमन मात्र)को प्रक्रियालाई सहज रूपमा अपनाउन सकिन्छ। 

अध्यागमन सेवा एजेन्सी इमेल वितरण सेवा

जापानमा बसोबास गर्ने विदेशीहरूलाई उपयोगी हुने जानकारीहरु इमेल बाट जानकारी गराउन इमेल वितरण सेवा सुरु गरिएको छ।