- होम
- वैदेशिक रोजगार मेला / डोमेस्टिक मिलान (म्याचिङ) इभेन्ट
वैदेशिक रोजगार मेला / डोमेस्टिक मिलान (म्याचिङ) इभेन्ट
यहाँ आप्रवासन तथा निवास नियन्त्रण निकाय प्रमुख आयोजक रहने इभेन्टको जानकारीहरू राखिने छ।
आर्थिक वर्ष २०२४ मापनि मिलान (म्याचिङ) र वैदेशिक रोजगार मेला आयोजना हुनेछ !
वैदेशिक रोजगार मेला
विदेशमा बसोबास गर्ने समस्त विदेशी महानुभाव समक्ष, अनलाइन मार्फत निर्दिष्ट सीप प्रणाली या उद्योगबारे वर्णन गरिनेछ।
जापानका थुप्रै कम्पनीका कामका बारेमा सुन्नबुझ्न पाइँन्छ।
उक्त दिनमा, कम्पनीका मानिससँग जापानी भाषामा प्रश्न गर्न पाइँन्छ।
तल सूचीबद्ध जानकारीहरु २०२४ सालमा मा वैदेशिक रोजगार मेलासंग सम्बन्धित जानकारी हो ।
<आयोजना गरिने योजना रहेका राष्ट्र (कुल ११ राष्ट्र)>
इन्डोनेसिया, फिलिपिन्स, थाइल्याण्ड, भियतनाम, कम्बोडिया, उज्वेकिस्तान, श्रीलंका, मंगोलिया, नेपाल, भारत, बंगलादेश
<पहिलो पटक> इभेन्ट समाप्तसन् २०२४ नोभेम्बर २७ तारिख (बुध)
<दोस्रो पटक> इभेन्ट समाप्तसन् २०२४ डिसेम्बर १४ तारिख (शनि)
<तेस्रो पटक> इभेन्ट समाप्तसन् २०२५ जनवरी १७ तारिख (शुक्र) / १८ तारिख (शनि)
<चौथो पटक> इभेन्ट समाप्तसन् २०२५ जनवरी ३१ तारिख (शुक्र)
<पाँचौँ पटक> थप कार्यक्रमहरू आयोजना गर्ने निर्णय
सन् २०२५ फेब्रुअरी १४ तारिख (शुक्र)
<छैठौँ पटक> थप कार्यक्रमहरू आयोजना गर्ने निर्णय
सन् २०२५ फेब्रुअरी १९ तारिख (बुध)
देश भित्र मिलान (म्याचिङ) इभेन्ट
जापानमा बसोबास गरेर निर्दिष्ट सीपमा रही परिश्रम गर्न चाहने समस्त महानुभावका निमित्त, जापानका कम्पनीको वर्णन भेला तथा अन्तर्वार्ता भेला आयोजना गरिनेछ।
कम्पनीको वर्णन भेला या अन्तर्वार्ता भेलामा सहभागी हुन चाहने महानुभावले अवश्यपनि आवेदन दिनुहोला।
तल सूचीबद्ध जानकारीहरु २०२४ सालमा मा देश भित्र मिलान (म्याचिङ) कार्यक्रमसंग सम्बन्धित जानकारी ह।
उद्योगहरूको संयुक्त वर्णन भेला (स्थानीय इलाकामा आयोजना)
पर्चाको लागि यता
<ओसाका आयोजना> इभेन्ट समाप्तसन् २०२४ अक्टुबर ५ तारिख (शनि) स्थान: नाम्बा मिदोउसुजि हल
<नागोयामा हुने आयोजना> इभेन्ट समाप्तसन् २०२४ नोभेम्बर १६ तारिख (शनि) स्थान: नागोया कन्भेन्सन हल
<टोकियो आयोजना> इभेन्ट समाप्तसन् २०२४ डिसेम्बर ६ तारिख (शुक्र) / ७ तारिख (शनि) स्थान: बेल्लिसाल्ले इइदाबासी एकि-माए
उद्योगहरूको संयुक्त वर्णन भेला (अनलाइन आयोजना ) इभेन्ट समाप्तसन् २०२५ जनवरी २२ तारिख (बुध) / २३ तारिख (बिही)
अनलाइन म्याचिङ/ अन्तर्वार्ता
पर्चाको लागि यता
सन् २०२४ सेप्टेम्बर १ तारिख (आइत) - सन् २०२५ फेब्रुअरी २८ तारिख (शुक्र)