• होम
  • उक्त क्षेत्रलाई मातहतमा राख्ने मन्त्रालय विभाग आदि प्रमुख आयोजक रहने इभेन्ट

उक्त क्षेत्रलाई मातहतमा राख्ने मन्त्रालय विभाग आदि प्रमुख आयोजक रहने इभेन्ट

विभिन्न मन्त्रालयहरू प्रमुख आयोजक रहने निर्दिष्ट सीप सम्बन्धी क्षेत्र पिच्छेको इभेन्टबारे परिचय गराइने छ।

भवन सरसफाई व्यवस्थापन क्षेत्र

इभेन्टको नाम भवन सरसफाई व्यवस्थापन निर्दिष्ट सीप मिलान (म्याचिङ) इभेन्ट
इभेन्टको प्रकार
)
मिलान (म्याचिङ) इभेन्ट (उद्योग तथा रोजगारी खोजीकर्ता दुवै पक्ष बीचमा अन्तरक्रिया गराउने इभेन्ट)
मिति सन् २०२४ सेप्टेम्बर २ तारिख (सोम) १०:०० बजे–बेलुका १६:००
आयोजनाको विधि प्रत्यक्ष भेटघाट
आयोजना स्थल बिरु-मेन्तेनान्सु खाइखान (टोकियो आराखावा-कु)
प्रमुख आयोजक सार्वजनिक समाज संस्था राष्ट्रव्यापी भवन मर्मत संघ
सोधपुछ स्थल फोन: 03-3805-7560
ई-मेल: tokuteiginou@j-bma.or.jp

सोधपुछको लागि / सहभागीता आवेदनको लागि यता

उड्डयन उद्योग क्षेत्र

इभेन्टको नाम उड्डयन उद्योग क्षेत्रमा निर्दिष्ट सीप बुझाइ स्तरोउन्नति सेमिनार / मिलान (म्याचिङ) इभेन्ट
(एयरपोर्ट ग्राउन्ड ह्यान्डलिङ)
इभेन्टको प्रकार मिलान (म्याचिङ) इभेन्ट (उद्योग तथा रोजगारी खोजीकर्ता दुवै पक्ष बीचमा अन्तरक्रिया गराउने इभेन्ट) / प्रणाली वर्णन सेमिनार
मिति सन् २०२४ अगस्ट ३ तारिख (शनि) १३:०० बजे–बेलुका १६:००
सन् २०२४ अगस्ट २४ तारिख (शनि) ११:०० बजे–बेलुका १६:००
आयोजनाको विधि अनलाइन एवम् प्रत्यक्ष भेटघाट
आयोजना स्थल फुकुओका नगर (सन् २०२४ अगस्ट ३ तारिख)
चितोसे नगर (सिन-चितोसे विमानस्थल भित्र) (सन् 2024 अगस्ट 24 तारिख)
प्रमुख आयोजक

भूमि पूर्वाधार यातायात तथा पर्यटन मन्त्रालय; उड्डयन ब्युरो; उड्डयन नेटवर्क डिभिजन; उड्डयन नेटवर्क योजना फाँट

*यस इभेन्ट हितो कम्युनिकेशन्स कम्पनी लिमिटेडले प्रमुख आयोजकबाट ठेक्का प्राप्त गरेर सञ्चालन गर्नेछ।

सोधपुछ स्थल हितो कम्युनिकेशन्स कम्पनी लिमिटेड
फोन: 03-5952-1111
ई-मेल: research-consulting@hitocom.com

सोधपुछको लागि / विस्तृत विवरणको लागि यता (फुकुओका नगर आयोजना / चितोसे नगर आयोजना)

कृषि क्षेत्र

इभेन्टको नाम कृषि क्षेत्रमा विदेशी भित्र्याउने स्थानीय इलाकामा वर्णन भेला / परामर्श भेला (भारत)
इभेन्टको प्रकार रोजगार मेला (उद्योग पक्षको वर्णन सुन्ने इभेन्ट)
मिति सन् २०२४ अगस्ट २६ तारिख (सोम) – २७ तारिख (मङ्गल)
आयोजनाको विधि प्रत्यक्ष भेटघाट
आयोजना स्थल भारत
प्रमुख आयोजक साधारण समाज संस्था राष्ट्रिय कृषि परिषद
सोधपुछ स्थल फोन: 03-6910-1125
ई-मेल: gaikokujinzai@nca.or.jp

विस्तृत विवरण/ सहभागी हुने आवेदनको लागियता