- होम
- निर्दिष्ट सीपको बारेमा
- भिडियोद्वारा प्रणालीको परिचय
भिडियोद्वारा प्रणालीको परिचय
प्रणालीको परिचयात्मक भिडियो
निर्दिष्ट सीप प्रणालीको रूपरेखा र वास्तवमै जापानमा काम गर्ने वरिष्ठ विदेशी मानव संसाधन सन्देश परिचय।
निर्दिष्ट सीपको साथ काम गर्न सकिने १२ क्षेत्रहरूको परिचयात्मक भिडियो
निर्दिष्ट सीपको साथ काम गर्न सकिने १२ क्षेत्रहरूको आकर्षण र पोइन्टहरूका बारेमा भिडियोद्वारा परिचय गराइने छ।
यो भिडियो डिसेम्बर २०२० को हो र मे २०२२ मा तीन क्षेत्रहरू मेशिनका भागहरू र उपकरणसँग सम्बन्धित उद्योगहरू, औद्योगिक मेशिनरी उद्योग र इलेक्ट्रिक, इलेक्ट्रोनिक्स र जानकारी उद्योगहरू लाई मेशिनका भागहरू र उपकरणसँग सम्बन्धित उद्योगहरू क्षेत्र, औद्योगिक मेशिनरी उद्योग क्षेत्र, इलेक्ट्रिक, इलेक्टोनिक्स र जानकारी उद्योगहरू क्षेत्र मा गाभिएको थियो।
साथै, सन् 2023 अगस्टमा निर्दिष्ट सीप (ii)मा “भवन सरसफाई व्यवस्थापन”, “मेशिनका भागहरू र उपकरण, औद्योगिक मेशिनरी, इलेक्ट्रिकल/ इलेक्ट्रोनिक्स जानकारी सम्बन्धी उत्पादन उद्योग”, “अटोमोबाइल मर्मत-सम्भार”, “उड्डयन उद्योग”, “होटेल सम्बन्धि उद्योग”, “कृषि”, “माछा पालन र अक्वाकल्चर”, “खाना र पेय पदार्थको उत्पादन”, “खाद्य सेवा उद्योग”का 9 क्षेत्र र, “पानी जहाज निर्माण र पानी जहाज मेशिनरी उद्योग” सम्बन्धी क्षेत्र मध्ये वेल्डिङ-जोइनिङ वर्गमा पर्ने बाहेकको सबै वर्गका कार्यहरू थप गरिएको छ।
नर्सिङ्ग स्याहार सुहार क्षेत्र
भवन सरसफाई व्यवस्थापन क्षेत्र
मेशिनका भागहरू र उपकरणसँग सम्बन्धित उद्योगहरू क्षेत्र
औद्योगिक मेशिनरी उद्योग क्षेत्र
इलेक्ट्रिक, इलेक्ट्रोनिक्स र जानकारी उद्योगहरू क्षेत्र
निर्माण उद्योग क्षेत्र
पानी जहाज निर्माण र पानी जहाज मेशिनरी उद्योग क्षेत्र
अटोमोबाइल मर्मत-सम्भार क्षेत्र
उड्डयन उद्योग क्षेत्र
होटेल सम्बन्धि उद्योग क्षेत्र
कृषि क्षेत्र
माछा पालन र अक्वाकल्चर क्षेत्र
खाना र पेय पदार्थको उत्पादन क्षेत्र
खाद्य सेवा उद्योग क्षेत्र